तस्विरमा हरियालीको माछापालन

विकल्प न्यूज/बेनी
कार्तिक २९ गते । जिल्लाको बेनी नगरपालिका ४ सिंगामा हरियाली ग्रुपले गरेको व्यवसायिक माछापालन । १४ वटा पोखरी निर्र्माण गरी व्यवसायिक रुपमा माछापलन सुरु गरिएको छ । सवै पोखरीमा गरी यहाँ ६० हजार माछाका भुरा रहेका छन् । हरियाली ग्रुपले कृषिमा आधुनिकिकरण गर्नका लागि ९ करोड ६ लाख लगानी गरेको छ । तस्विर ठाकुरप्रसाद आचार्य