ताजा समाचार:
Search

बिम बस दुर्घटना अपडेट ः १८ जना घाइतेलाई दरवाङ ल्याइयो

विकल्प न्यूज/बेनी
कार्तिक १७ गते । आइतवार साझ म्याग्दीको मालिका गाउँपालिका ७ बिममा भएको बस दुर्घटनाका घाइतेहरु । घाइतेहरुलाई दरवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको छ । दुर्घटनामा मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन ।
बिम बस दुर्घटना घाईतेहरु :-
१-जि.म्याग्दी मालिका गा.पा. ७ बिम बस्ने बर्ष-६० को राजमान दर्जी दाहिने हात र शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम ।
२-ऐ ऐ बस्ने बर्ष-५३ को हुम बहादुर जुग्जाली शरिरको भित्रि भागमा चोट अवस्था मध्यम ।
३) ऐऐ बस्ने बर्ष ३८ को पल प्रसाद जुग्जाली ढाडमा चोट अवस्था मध्यम ।
४) ऐऐ बस्ने बर्ष २६ की नरदेबी परियार टाउकोमा चोट अवस्था मध्यम ।
५) बेनी नगरपालिका वडा नम्बर ०९ घतान बस्ने बर्ष १६ को बिसन खत्री निधारमा चोट अवस्था सामान्य बोल्न सक्ने ।
६) बेनी नगरपालिका वडा नम्बर ०४ राक्ष बस्ने बर्ष १७ को गौरब पौडेल टाउकोमा चोट अवस्था सामान्य बोल्न सक्ने ।
७) जिल्ला बाग्लुङ ताराखोला गाउपालिका ०५ बस्ने बर्ष १७ को बिजय कडेल टाउकोमा चोट अवस्था मध्यम ।
८) बेनी नगरपालिका वडा नम्बर ०४ राक्ष बस्ने बर्ष १९ को प्रमिस पौडेल टाउको र दाहिने हातमा चोट अवस्था मध्यम ।
९) जि म्याग्दी  मालिका गाउपालिका ०७ बस्ने बर्ष २६ की दिलु शेरपुञ्जा टाउकोमा र बाया हातमा चोट अवस्था मध्यम ।
१०) ऐ.ऐ. बस्ने बर्ष ०६ की कृष्टिना जुग्जाली हात,शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
११) ऐ.ऐ.बस्ने बर्ष ६१ की तन देबी जुग्जाली ढाडमा चोट अवस्था मध्यम ।
१२ ) ऐ.ऐ. बस्ने बर्ष ६० की चन्द्रकली दर्जी ढाड खुट्टामा चोट अवस्था मध्यम।
१३ ) ऐ.ऐ.बस्ने बर्ष ३८ की पल देबी जुग्जाली दाया हात र शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
१४) ऐ.ऐ. बस्ने बर्ष अं. १७/१८ को शुरेश जुग्जाली टाउकोमा चोट अवस्था मध्यम ।
१५ ) ऐ.ऐ. बस्ने बर्ष ३१ की लिला जुग्जाली शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
१६ ) जि म्याग्दी धवलागिरी गाउपालिका वडा नम्बर ३ दर बस्ने बर्ष १८ की रिल माया बुढा खुट्टामा चोट मध्यम ।
१७) बेनी नगरापलिका ०३ भकिम्ली बस्ने बर्ष ३५ को केशब शर्मा न्युरे टाउकोमा चोट मद्ययम ।
१८) जि म्याग्दी मंगला गाउपालिका ०५ छिसवाङ बस्ने बर्ष २२ की रमिला खत्रि छातिमा चोट अवस्था मद्यम
स्रोत प्रहरी