शैक्षिक विकासका लागि दैउसी भैलो

विकल्प न्यूज/बेनी
कार्तिक ९ गते । बेनी सामुदायिक माध्यमिक विद्यालयले शैक्षिक विकासका लागि अध्यक्षकोष स्थापना गर्न दिपावलीका अवसरमा देउसी भैलो खेल्न सुरु गरेको छ ।