ताजा समाचार:
Search

तस्विरमा मुस्ताङको ठिनी गाउँ

ठाकुरप्रसाद आचार्य/मुस्ताङ
असोज ३० गते ।
मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि नजिक रहेको थाकालीहरुको वस्ती ठिनी गाउँ हो । घरपझोङ गाउँपालिका ५ मा अवस्थीत ठिनी गाउँमा पर्यटकहरुको वसोबासका लागि होमस्टे सञ्चालन गरिएको छ । मुस्ताङ भ्रमणमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु ठिनीमा एकरात बासवस्न पुग्ने गर्दछन् । यहाँ एकसय दश घर छन् । ठिनीमा थकालीपनको अध्ययन गर्न पाइन्छ । यहाँ थकाली जिवनशैली,संस्कृति र इतिहास झल्काउने संग्रहालय बनाइएको छ । थकालीहरुको न्यानो स्वागत र सत्कारले पर्यटकहरु खुसि भएर फर्किने गर्दछन् ।
स्रोत नखुलाई तस्विरहरु प्रयोग गर्न पाइने छैन ।