ताजा समाचार:
Search

खुद्रा पैसाका लागि लाइन ……..(फोटो)

खुद्रा पैसाको आश ……
विकल्प न्यूज/बनी
असोज १५ गते । दशैंका लागि खुद्रा पैसा लिन नेपाल बैंक लिमिटेड बेनी शाखामा लाइनमा बसेका सर्वसाधरणहरु । सर्वसाधारणहरुले सहज रुपमा खुद्रा पैसा नपाएको गुनासो गरेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य