ताजा समाचार:
Search

स्वर्ण पदकको खुशी (फोटो फिचर)

२३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेर नेपाली फुटबल टिमले खेल प्रेमीहरुलाई ठूलो खुशी दिएको छ । भारतलाई २- १ ले पराजित गरेपछि नेपाली टिमले भारत गुवाहटीको इन्दिरा गान्धी रंगशालामा खुशी मनाएको छ ।
तस्बिरहरु : कौशल अधिकारी  15022016105547IMG_0883-1000x0 15022016105549IMG_0942-1000x0 15022016105551IMG_0947-1000x0 15022016112618IMG_0804-1000x0 15022016112618IMG_0838-1000x0 1502201610582912-1000x0 Nepal-Football

ekantipur