अवरुद्ध बेनी -जोमसोम सडक सुचारुका लागि जोखिम मोलेर काम गर्दै

विकल्प न्युज
बेनी,भदौ २५ गते ।
बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा डोजरको सहायताले अक्करे भिरमा सडक फराकिलो बनाउनको लागि विष्फोटनको तयारी गरिँदै । कालिगण्डकी नदीको कटानले सडक बगाएपछि चारदिनदेखि अबरुद्ध सडक खुलाउन विष्फोटक पदार्थको प्रयोग गरि भिरमा नयाँ ट्याक निर्माण गर्न लागिएको हो ।
तस्बिर  : इन्द्रसिङ शेरचन