नौलीबराह मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनहरुको भिड

विकल्प न्यूज/बेनी
साउन ३१ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित नौलीबराह मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनहरुको भिड । जनैपूर्णिमा पर्वको अवसरमा यहाँ बिशेष पुजाआजा गरिन्छ । तस्वीर : कमल खत्री रासस