पर्यटकको सेल्फी…

पर्यटकको सेल्फी…
विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत म्याग्दीको पुनहिलमा सेल्फी तस्वीर खिचेर रमाउदै दक्षिण कोरीयाका पर्यटकहरु । केही दिनयता यस क्षेत्रका पर्यटकीय स्थलमा चीन र दक्षिण कोरियाका पर्यटकको चहलपहल बढेको छ । तस्विर/ सन्तोष गौतम

SG_Myagdi Selfi Khidai Tourist 1

????????????????????????????????????