झरनाको सुन्दरता

विकल्प न्युज,बेनी साउन १७ गते ।  राउन्ड धौलागिरि पदयात्रामा पर्ने सुन्दर झरना ।

धौलागिरि गाउँपालिका ४ मुदी बगराको तातोपानी कुण्ड नजिक रहेको झरनाले पर्यटक आकर्षीत गर्दछ । पदयात्रामा रहेका विभिन्न झरनाले पदयात्रालाई थप रोमाञ्चीत बनाउछ ।

तस्विर : ठाकुरप्रसाद आचार्य