साउनको दोस्रो सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटोफिचर)

विकल्प न्यूज/बेनी
साउन १३ गते । बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वरधाममा साउन महिनाको दोस्रो सोमबार पुजा र दर्शन गर्ने भक्तजनको भिड लागेको छ । विहान देखि नै मन्दिरमा भक्तजनको भिड लागेको थियो । म्याग्दी लगायत बागलुङ,पर्वत,पोखरा,काठमाण्डौ र चितवन देखि पुजा र दर्शन गर्न भक्तजनहरु आएका छन् ।