ताजा समाचार:
Search

गाउँ उज्यालो बनाउने रहर

विकल्प न्यूज/बेनी
जेठ २३ गते ।
जिल्लाको धवलागिर िगाउँपालिका २ लमसुङमा निर्माणाधिन ४३ किलोवाटको दरखोला दोस्रो जलविद्युत आयोजनामा प्रयोग हुने पाइप स्थानीयले बोकेर ढुवानी गर्दै । सडकको पहुँच नपुग्दा दुर्गम क्षेत्रमा रहेको लम्सुङ बासीहरुले खाद्यन्न लगायत आधारभुत कुराहरुको खच्चरबाट ढुवानी गर्दै आएका छन् । तस्विर साधन राम्जाली