तातोपानीमा क्या मज्जा ! (भिडियोसहित)

विकल्प न्यूज/बेनी
जेठ २३ गते ।

बेनी – जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको २ स्थित तातोपानी कुण्डमा मज्जा लिदै आन्तरिक पर्यटकहरु । मुस्ताङ घुमेर फर्किएका पर्यटकहरु थकान मेटाउन तातोपानी कुण्डमा स्नान गरेर आरम गर्ने गर्दछन् । तस्विर/भिडियो) ठाकुरप्रसाद आचार्य /