आज विश्व वातावरण दिवस

विकल्प न्यूज/बेनी
जेठ २२ गते   ४६ औं विश्व वातावरण दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा बुधवार वृक्षारोपण गरिएको छ । जुन ५ लाई विश्व वातावरण दिवसका अवसरमा मनाउने प्रचलन छ । दिवसको अवसर पारेर म्याग्दीका सरकारी कार्यालयहरुले कार्यालय परिसरमा विभिन्न जातका विरुवाहरु रोपेर दिवस मनाएका हुन । तस्विर ठाकुरप्रसाद आचार्य