बेनीमा गणतन्त्र दिवस (फोटो)

विकल्प न्यूज/बेनी
जेठ १५ गते ।विकल्प न्यूज/बेनी
जेठ १५ गते । गणतन्त्र दिवस २०७६ का अवसरमा बेनीमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ ।
दिवसका अवसरमा गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा बेनीको विरेन्द्रचोकबाट सूरु भएको ¥याली न्यूरोड,क्याम्पसचोक,संगमचोक हुँदै कर्मचारी मिलनकेन्द्रमा आएर कार्यक्रममा परिणत भएको थियो । राजनीतिक दल,जनप्रतिनिधि,कर्मचारी,शिक्षक,विद्यार्थी र सर्वसाधारणहरु ¥यालीमा सहभागि थिए । तस्विर ठाकुरप्रसाद आचार्य