ताजा समाचार:
Search

संस्कृति जोगाउन अग्रसर

विकल्प न्यूज/बेनी

संस्कृति जोगाउन अग्रसर । मगर समुदायको लोप्रिय पुख्र्यौली ख्याली सोरठी नाचको समुह । पर्यटकीय स्थल टोड्केमा संचालनमा ल्याइएको टोड्के हिल रिसोर्टको उद्घाटनमा उपस्थित रघ्ुगंगा गाउँपालिका ५ झींका पुख्र्यौली ख्याली सोरठी नाचको समुह । गाउँमा परम्परागत कला संस्कृतिको संरक्षण गर्न समुह गठन गरेर जुटेका छन् । तस्विर साधन राम्जाली