ताजा समाचार:
Search

पदमार्ग भनेको यस्तो हुनुपर्दछ ः बेनी नगरपालिकाले सिक्ने की ! (भिडियो)

विकल्प न्यूज/बेनी
जेठ ६ गते । रघुगंगा गाउँपालिका ७ चिमखोलाका स्थानीयवासीहरुले गाउँमा नमुना पदमार्ग निर्माण गरेका छन् । गाउँको शिरमा रहेको धार्मिक स्थल मण्डली थान पुग्नका लागि स्थानीयवासीहरुले चन्दा सहयोग जुटाएर करिब तिनसय मिटर पदमार्ग निर्माण गरेका हुन । ढुङ्गा कुनेर विच्छाइएको पदमार्ग आकर्षक छ । भिडियो ठाकुरप्रसाद आचार्य