गाउँमा पुल हाल्ने रहर !

विकल्प न्यूज/बेनी
जेठ ३ गते ।

गाउँमा पुल हाल्ने रहर ! म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीको मुलपानीका युवाहरु झोलुङ्गे पु्लको लट्ठा बोकेर लैजादै । सात घण्टा लगाएर उनीहरुले पुलको लट्ठा गाउँपु¥याएका हुन । ठाकुरप्रसाद आचार्य