सुन्दर झरना (फोटोफिचर)

विकल्प न्यूज/बेनी
जेठ २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ४ स्थित  रघुगंगा नदीको किनारमा रहेको दरमिजा तातोपानी कुण्ड नजिक रहेको सुन्दर झरना । झरनाको पानी रघुगंगा नदीमा खसेको छ । तस्विर ठाकुरप्रसाद आचार्य