आहा कागबेनी !

आहा कागबेनी !
विकल्प न्यूज/बेनी
बैशाख २४ गते । मुस्ताङको प्रशिद्ध धार्मिक स्थल कागबेनी । पितृ तर्पण र स्नान गर्ने भक्तजनहरु पुग्ने गर्दछन् । दामोदरकुण्ड भएर बग्ने कालीगण्डकी र मुक्तिनाथबाट उत्पत्ति हुने कागनदीको सङ्गमस्थल कागबेनीमा पितृ तर्पण दिएर स्नान गरेमा दिवङ्गत आफन्तजनको आत्माले शान्ति, उन्मुक्ति र खुसी पाउने जनविश्वास छ । तस्विर ठाकुरप्रसाद आचार्य