ताजा समाचार:
Search

मराङमा खानेपानीको गुणस्तर परिक्षण

विकल्प न्यूज/बेनी
बैशाख १३ गते ।धवलागिरी गाँउपालिका वडा नं.६ मराङमा  गुडनेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक बिकास परियोजनाको कार्यान्वयन संस्था कदमम्याग्दीको आयोजनामा खानेपानीको गुणस्तर परिक्षण गरिएको छ ।
वडाअध्यक्ष राजाराम सुवेदी, स्थानिय जनप्रतिनिधीहरु युवाक्लबको प्रतिनिधी र खानेपानी उपभोक्ताहरुको सहभागितामा ६ नं वडा भरीका समुदायले पिउने पानीको मुहानमा रासायनिक जैविक र भौतिक प्रतिकृयाबाट हुनजाने दुषितलाई समाधान गरी समुदायमा शुद्ध पिउने पानीको पहुँच विस्तारमा सहयोग पु¥्याउने उद्धेश्यले बुल, कल्लेनीठूलो गाँउ, राम्चे बेसी र आर्वा¨को समुदायले प्रयोग बाह्रै महिनाप्रयोग गर्दै आईरहेको २६ वटा मुहानको खानेपानीको गुणस्तर जाँच गरिएको हो ।

जाँच गरिएको खानेपानीको नमुना परिक्षणमा प्रत्येक मुहानको पानीमा अम्लियपन र क्षरियपन, कडापन,Iron, एमोनियार कोलिफमको मात्राको जाँचगरिएको थियो ।

परिक्षण गरिएको स्थानहरुको पानीमा यी पाँचै प्रकारको मात्रा जाँच मासिर¨खोलामुहानको पानीमा कडापनको मात्रा बढी देखिएको थियो भने अन्य २५ वटा मुहानको पानीमा सामान्य देखिएकोले पिउन योग्य रहेकोजानकारी पानीको गुणस्तर परिक्षकले बताउनु भयो ।

वडामा पहिलो पटक सञ्चालनभएको पानीको गुणस्तर परिक्षण कार्यमा वडाका जनप्रतिनीधि र उपभोक्ताहरुको सक्रिय उपस्थितीभएको थियो भने उपस्थित उपभोक्ता र वडा प्रनितिधीहरुलाई मुहान देखि मुख सम्मको खानेपानीको सरसफाई र पानीपानीप्रयोग गर्नु भन्दापहिला घरेलु पानी शुद्धिकरणको बिधी ( उमालेर, फिल्टर गरेर, सोडिस गरेर ) अपनाएर मात्रपानीप्रयोग गर्नेबारे अभिमुखिकरण गरिएको थियो ।

साथै सामुदायीकविकास परियोजनाको स्वास्थ्य र सरसफाई कार्यक्रमअन्तर्गत सन् २०१७मालुला¨ २०१८ मामुना र २०१९ को योजनाअनुसार मरा¨मा खानेपानीको गुणस्तर परिक्षण गरिएको कदमम्याग्दीको जनस्वास्थ्य सहायक निरमायामिजारले बताउनुभयो ।