बेनीको खुल्लामञ्चमा योग शिविर (फोटोफिचर)

विकल्प न्यूज/बेनी
चैत १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार देखि तिन दिने बृहत निशुल्क योग शिविर सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा शिविर आयोजना गरिएको हो ।
शिविरमा डा योगी विकासानन्दले तिन दिन सम्म योगाभ्यास गराउने बताइएको छ । शिविरमा करिब पाँचसय जनाले सहभागिता जनाएका छन् । तस्विरहरु साधान राम्जाली