लामो पुलमा सेल्फी …..

विकल्प न्यूज/बेनी
चैत ११ गते । रघुगंगा गाउँपालिका १ बेगखोल स्थित नेपालकै लामो पुलमा सेल्फी लिँदै आन्तरिक पर्यटकहरु । तस्विर ठाकुरप्रसाद आचार्य