लामो पुलको अवलोकन गर्दै पर्यटक (फोटो)

विकल्प न्यूज/बेनी
चैत ११ गते । रघुगंगा गाउँपालिका १ बेगखोलमा निर्माण गरिएको नेपालकै लामो पुलको अवलोकन गर्दै बेनीबाट पुगेका आन्तरिक पर्यटकहरु । एकवर्ष अघि बेगको बाँदुक र बेग गाउँलाई जोडन निर्माण गरिएको पुलको पछिल्लो समय अवलोकन गर्न बेनी देखि आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् । पुल तिसय ६५ .८ मिटर छ । तस्विर ठाकुरप्रसाद आचार्य