यस्तो छ बेनीमा फागुको रौनक (फोटोफिचर)

विकल्प न्यूज/बेनी
चैत ६ गते । फागु पूर्णिमा दिन बुधवार बेनीमा निकै रौनक छाएको छ । युवा युवती तथा बालक देखि बृद्धा सम्मलाई फागुको रौनकले छोपेको छ । सवैजना रमाइलो गर्दै एकआपसमा होलीको शुभकामना दिएका छन् । होलीका अवसरमा केही अप्रिय घटनाहरु नहोस भनेर प्रहरीले पनि आफ्नो गस्ती बढाएको छ ।

 

तस्विरहरु साधन राम्जाली