हिउँमा रमाउँदै

विकल्प न्यूज/बेनी
माघ २६ गते । हिउँमा रमाउँदै । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा हिउँमा बच्चा सहित रमाउँदै एक युवती । शुक्रवार परेको भारी हिमपातका कारण पर्यटकीय स्थलहरुमा हिउँ खेल्नेको भीड लाग्ने गरेको छ । तस्विर सन्दीप खत्रीको फेसबुकबाट