ताजा समाचार:
Search

जितको उत्साह (फोटोफिचर)

विकल्प न्यूज/बेनी
माघ २१ गते । बेनीमा आयोजना गरिएको नगर स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेपछि खुसीयाली मनाउँदै बेनी स्थित माउण्ट आवाशीय माविका शिक्षक र विद्यार्थीहरु । उनीहरुले बाजागाजा र नाचगान सहित बजारमा ¥याली निकाले छन् । तस्विर ठाकुरप्रसाद आचार्य