नकुल ढकाल र प्रिती आले बिच उखान युद्ध (भिडियो सहित)

विकल्प न्यूज/बेनी
मंसिर २० गते । नबोदित गायक नकुल ढकालले दोहोरी ब्याटल उखान युद्ध नामक गीति एल्बम स्रोता माझ ल्याएका हुन । रेकर्डहुदै छायांकन सम्म आउदा चर्चाको शिखरमा रहेको उक्त गीतमा बहुचर्चित गायिका प्रिती आलेको आवाज रहेको छ।

झट्ट सुन्दा प्रधानमन्त्रीलाइ व्यंग्य गरेजस्तो लागे पनि भित्री रहस्य फरक छ । ढकालले दर्जनौ चर्चित उखान टुक्का जोडेर ब्याटल गित बजारमा ल्याएका हुन ।जुन गितमा सब्द नकुल ढकालको छ भने लय बिष्णु शर्माको रहेको छ । त्यसै गरि निर्देशकमा बिक्रम चौहान, इडिट बिष्णु पौडेलको रहेका छन्।

अभिनमा पनि आफ्नो प्रतिभा देखाउन अगि सरेका ढकाले सबैको मन ल्वभ्याउने दाउमा छ्न्।दुर्गा बिरहि र बिष्णु शर्माको प्रस्तुतिमा रहेको उक्त गिति एल्बम आत्म बिश्वास फ्लिमबाट सार्बजनिक भयको छ।सुन्दा रमाइलो मात्र लागे पनि संदेश मुलक रहेको भनाइ छ सर्जक ढकालको।