ताजा समाचार:
Search

बेगगाउँको चिनारी सालैजो बजारमा … (भिडियो सहित)

विकल्प न्यूज/बेनी
भदौ २७ गते । हरितालिका तीजको अवसर पारेर रघुंगा गाउँपालिका १ बेगखोलाको चिनारी सालैजो भाकाको गीत सार्वजनिक भएको छ ।  बेगखोला रमाइलो दोहोरी साँझले म्यूजिक भिडियोलाई  युटुब मार्फत बजारमा ल्याएको हो ।
भिडियोमा गगन पुन र खिमा गर्बुजाले स्वर दिनुभएको छ भने शब्द सुशिल तिलिजाको रहेको छ । भिडियो छायङ्कन कमल पुनले गर्नुभएको छ भने निर्देशक दिलिप कुमार रानामगरले गर्नुभएको छ ।  भिडियोमा बेग गाउँ सस्कृति झल्कीएको छ ।