“दग्नाम गाउँको चिनारी” (भिडियो सहित)

विकल्प न्यूज/बेनी
भदौं ५ गते । 38405562_2168879170053058_265171542848045056_oरघुगंगा गाउँपालिका ४ दग्नामाको परिचय झल्काउने म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका गीता पाइजाको आवाज रहेको म्यूजिक भिडियोको निर्देशन पुष्कार बिवेक थापाले गर्नुभएको छ ।

खिम गर्बुजा र नमुना गर्बुजाको उत्कृष्ट शब्द, गायिका पाइजा र गायक गगन पुनको सुमधुर आवाज,आँसु लामाको लय,रहेको म्यूजिक भिडियो लाई युवा निर्देशक पुष्कर बिबेक थापाले निर्दैशन  गर्नुभएको छ  भने नमुना गर्बुजा,देवी शेर्पुन्जा,रिना गर्बुजा,बिमा गर्बुजा ,गगन पुन, प्रकाश् गर्बुजा, निर्मल गर्बुजा, मनोज गर्बुजाको अभिनय,करन चौसिरको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको छ ।