साङ्गितिक यात्रामा सन्तोष

गाएनको क्षत्रमा अघि बढ्दै गरेका खोटाङ् सप्तेस्वरका सन्तोस दुमी राइ सानैदेखिनै गीत संगीतप्रतिको रुचीका कारण आज छुट्टै पहिचान बनाउन सफल छन्, स्कुले जीवनबाटनै थुप्रै साङगितिक कार्यक्रममा आफ्नो सहभागीता जनाउन अघी पर्ने सन्तोषले धेरै कार्यक्रममा आफ्नो प्रस्तुती दिईसकेका छन सानै देखि सारंगी र बासुरी बजाउन सिपालु उनले ओम संगीत पाठशाला नया बानेस्वरबाट म्युजिक ट्रेनीङ् लिएर साङगितिक यात्रा थालेका थिए करिब तिन सयको हाराहारीमा गित संगीत बजारमा ल्याएका सन्तोसको हालका दिनहरु संगीत सिक्दै र अरुलाई सिकाउदै बित्ने गरेको छ । मैले के भुल गरेर बोलको शिर्ष गीत यतिबेला दर्शक श्रोतामाझ निकै चर्चित छ भने चलचित्रका गीतहरु र बाल गीतहरुमा पनि संगीत दिदै आएका छन् ।