ताजा समाचार:
Search

म्याग्दी भ्रमण वर्षको शुभारम्भ (भिडियो)

विकल्प न्यूज/बेनी
बैशाख ३० गते । आज बैशाख ३० गते देखि म्याग्दी भ्रमण वर्ष २०७५को औपचारिक रुपमा उद्घाटन गरिएको छ । नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री रबिन्द्र अधिकारीले भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा २०७५ लाई म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको हो । भिडियो ठाकुरप्रसाद आचार्य