माछी मारन…….

 

माछी मारन…….
बेनी नगरपालिका ४ तातोपानी र मंगला गाउँपालिका ३ पखेरको सिमानामा म्याग्दी खोलामा जाल खेलेर माछा मार्दै । म्याग्दी खोलामा पाइने स्वादीलो असला माछा धेरैको रोजाइमा पर्ने गरेको छ । तस्विर सन्तोष गौतम Macha Marako