यसरी लिनुहोस ¥याफ्टीङमा मज्जा (फोटोफिचर)

विकल्प न्यूज/बेनी
माघ ६ गते । छैठौं म्याग्दी महोत्सवमाका अवसरमा कालिगण्डकी नदीमा ¥याफ्टीङ गर्नेहरुको भिड लाग्न थालेको छ । शनिवारका दिन दुइसय भन्दा वढीले ¥याफ्टीङको मज्जा लिएका छन् । जलेश्वर देखि थकाली सेवा समाजको भवन सम्म पाँचसय रुपियाँमा कालिगण्डकी नदीमा ¥याफ्टीङ गर्न सकिन्छ । फोटो ठाकुरप्रसाद आचार्यra 9 raf 7 raf 10

ra 626991882_10156113829700984_7270317497655388940_n