ताजा समाचार:
Search

बेनीको खुल्ला मञ्चमा प्रिति आले मिलन लामा र रमेशराज भट्टराइको धमका

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ माघ । बेनीमा जारी छैठौं म्याग्दी महोत्सवमा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिइरहेका छन् । पाँचौ दिन चर्चित लोक गायकहरु प्रिति आले,मिलन लामा र रमेशराज भट्टराइले हजारौंका दर्शकहरुलाई माघ महिनाको चिसोमा तताएका हुन । दर्शकले खचाखच भरिएको खुल्ला मञ्च जुरुक्कै नाचेको थियो ।milan lama

DSC_0095 DSC_0091 DSC_0046