ताजा समाचार:
Search

६ वर्षीय यि वालिकाको डान्समा धमका

विकल्प न्यूज/बेनी
माघ १ गते । DSC_0110  महोत्सवको चौथो दिन साँझ बेनीको खुल्ला मञ्चमा वागलुङ बजारकी ६ वर्षीय श्रद्धा क्षेत्रीले दर्शकलाई चकित पारेकि छिन् । दर्शकले खचाखच भरिएको मञ्चको स्टेज जव उनी पुगिन कसैले पनि धमका डान्स गर्दछिन भन्ने सोचेका थिएनन् । तर जव संगित बज्न थाल्यो उनको डान्सले दर्शकलाई अच्मीत पा¥यो । कम्मर मर्का मर्काइ उनी नाचिन । पाँच वर्षको कलिलो उमेरमै उनी विभिन्न डान्स प्रतियोगिताहरुमा भाग लिएर पुरस्कार जितिसकिकी श्रद्धाको आमा शोभा क्षेत्रले बताउनुभयो । उसलाई डान्समा रुचि भएकाले हामीले पनि उसलाई सहयोग गर्ने गरेका छौं उहाँले भन्नुभयो ।

DSC_0094DSC_0130DSC_0122DSC_0097DSC_0097DSC_0098