बेनीको खुल्ला मञ्चलाई पंगेनीले यसरी तताए (फोटोफिचर)

विकल्प न्यूज/बेनी
पुस ३० गते । बेनीमा जारी छैठौं म्याग्दी महोत्सवको आज तेस्रो दिन लोकगायक वद्री पङ्गेनका साथमा म्याग्देलीहरुले मनोरञ्जन लिएका छन् । पुस महिनाको अन्तीम दिन आज गायक पंगेनीका साथमा निकै मज्जा लिए ।DSC_0039 DSC_0040 DSC_0018 DSC_0028 DSC_0042 DSC_0023