कालीगण्डकीमा ¥याफ्टीङको मज्जा

IMG_4002कालीगण्डकीमा ¥याफ्टीङको मज्जा
सन्तोष गौतम /विकल्प न्यूज
पुस २९ गते ।
म्याग्दी महोत्सवको अवसरमा कालिगण्डकीमा ¥याफ्टीङले थप आकर्षण थपेको छ । ¥याफ्टीङ गर्न सात सय रुपैया शूल्क तोकीएको छ ।