ताजा समाचार:
Search

म्याग्दीवासीले लगाइदिए ३० केजीको माला

विकल्प न्यूज/बेनी
पुस २८ गते । myagdi 4शुक्रवार देखि सुरु भएको छैठौं म्याग्दी महोत्सवको उद्घाटन गर्न बेनी आउनुभएका पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई ३० केजीको माला लगाइदिँदै । तस्विर ठाकुरप्रसाद आचार्य/बेनी,म्याग्दी