तस्विरमा हेर्नुहोस छैठौं म्याग्दी महोत्सवको झाँकी (फोटोफिचर)

विकल्प न्यूज/बेनी
पुस २८ गते । आजबाट सुरु भएको छैठौं म्याग्दी महोत्सवका अवसरमा बेनीबजारमा विभिन्न जातजातिका भेषभूषा सहित झाँकी निकालिएको छ । महोत्सवका उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट अवको केही बेरमा हुनेछ ।
तस्विरहरु ठाकुरप्रसाद आचार्य DSC_0003 DSC_0005 DSC_0009 DSC_0011 DSC_0022 DSC_0060 DSC_0062 DSC_0070 DSC_0072 DSC_0085 DSC_0098 DSC_0103 DSC_0115