ताजा समाचार:
Search

फोटोमा हेर्नुहोस ९ वर्ष अघिको म्याग्दी महोत्सव

विकल्प न्यूज/बेनी
पुस २७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा २०६५ सालमा गरिएको तेस्रो म्याग्दी महोत्सव । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा प्रत्येक तिनवर्षमा महोत्सवको आयोजना हुने गरेको छ । भोली देखि बेनीमा छैठौ म्याग्दी महोत्सव सुरु हुँदै छ ।DSC03220 DSC01016 DSC03139 DSC01025 DSC01011 DSC01045 DSC03219 DSC01128 DSC01117 DSC01134 DSC01073 DSC01144तस्विरहरु ठाकुरप्रसाद आचार्य