ताजा समाचार:
Search

भिडियोमा हेर्नुहोस नमुना कृषक रुद्रवहादुरको तरकारी खेती

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज

पुस १४ गते ।

DSC_0982बेनी नगरपालिका १ आनन्दबगरका रुद्र वहादुर थापा म्याग्दीका नमुना कृषक हुनुहुन्छ । उहाँले पाँच रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्नुभएको छ । ६ वर्ष साउदी अरवमा कडा परिश्रम गर्दा पनि सोचे जस्तो आम्दानी गर्न नसकेपछि उहाँ गाउँ फिरेर कृषि पेशामा संलग्न हुनुहुन्छ ।

भिडियोमा हेर्नुहोस नमुना कृषक रुद्रवहादुरको तरकारी खेती