पर्वतमा वाम गठबन्धनको भव्य विजय उत्सव (फोटोफिचर)

विकल्प न्यूज/पर्वत
मंसिर २४ गते । वाम गठबन्धनले पर्वतका तिनै क्षेत्रमा जित हाँसिल गरेपछि कुश्माबजारमा भव्य विजय जुलुस निकालेको छ । कुश्मा बजार ढाक्ने गरि निकालेको विजयी ¥यालीले बजारका विभिन्न भागमा पुगेर वान्द्रेवेडीको चौरमा पुगेर आमसभामा परिणत भएको थियो । DSC_0724 DSC_0726 DSC_0734 DSC_0764 DSC_0658 DSC_0685 DSC_0709 DSC_0710
तस्विरहरु ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज