ताजा समाचार:
Search

पर्वतमा वाम गठबन्धन विजय नजिक

विकल्प न्यूज/पर्वत
मंसिर २३ गते ।bam kushma 7

bam kushma 1मंसिर २१ गते भएको निर्वाचनको मतगणना पर्वतमा जारी छ । पछिल्लो मतगणना अनुसार वाम गठबन्धन लोकतान्त्रीक गठबन्धन भन्दा भारी मतका साथ अगाडि देखिएको छ । प्रतिनिधिसभाका उम्मेदवार पदम गिरि भारी मतले अगाडि देखिनुभएको छ । यसका साथै प्रदेश तर्फका उम्मेदवारहरु पनि अगाडि देखिएका छन् । पर्वतमा वाम गठबन्धनको तिनै क्षेत्र विजय हुने देखिएपछि यतिवेला कार्यकर्ताहरु सदरमुकाम कुश्माबजारमा झर्न थालेका छन् । सम्भवत ः आजै राती सम्म पर्वतको नतिजा आउने आँकलन गरिएको छ । bam kushma 2

पर्वतको निर्वाचन अपडेटः २०७४–०५–४५ साँझ ५ः४५ सम्मको आधिकारिक नतिजा । प्रतिनिधिसभा क्षेत्रसंख्याः १ बाम गठबन्धनः पदम गिरीः (एमाले) २३११० (अग्रता) लोकतान्त्रिक गठबन्धनः अर्जुन जोशीः (नेका) १६३२३ प्रदेशसभा क्षेत्रसंख्याः २ प्रदेशसभा (क) बाम गठबन्धनः नेत्र अधिकारीः(माओ) १०७८४ (अग्रता) लोकतान्त्रिक गठबन्धनः नवराज गुरुङः (नेका) ९२०८ प्रदेशसभा (ख) बाम गठबन्धनः विकास लम्सालः (एमाले) १०६१९ (अग्रता) लोकतान्त्रिक गठबन्धनः (नेका) राजेन्द्र तिवारीः ९२६९ जम्मा गनेको मतः ४१८५४ गनेको मतदानकेन्द्रः ८२ गन्न बा“की मतदानकेन्द्रः ५७