म्याग्दीमा उत्सापूर्ण मतदान (फोटोफिचर)

विकल्प न्यूज/बेनी
मंसिर १० गते । आज आइतवार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन म्याग्दीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । साँझ पाँच बजे मतदान गर्ने समय समाप्त भएकपछि मतपेटिका संकलन कार्य जारी रहेको छ । पत्रकार ठाकुरप्रसाद आचार्य र सन्तोष गौतमले विभिन्न मतदान स्थलमा पुगी लिएका तस्विरहरु
piple
piple 1 dagnam dagnam 1 DSC_0066takam