बजारमा खम्बीरका पाईला

विकल्प न्यूज/बेनी
मंसिर ७ गते ।
आगमी आइतवार हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसाभा निर्वाचनको मौन अवधि सुरु हुन केहि घण्टा मात्र वाकी हुँदा उम्मेदवारहरुले बजारमा घरदैलो सुरु गरेका छन् । नेपाली काँग्रेस र राप्रपाको संयुक्त गठबन्धनले विहिवार विहानबाट सदरमुकाम बेनीबजारमा घरदैलो सुरु गरेको छ । तस्विर ठाकुरप्रसाद आचार्य

DSC_0009DSC_0008