दुधे बच्चा च्यापेर निर्वाचनमा

दुधे बच्चा काखमा जिम्मेवारी काँधमा ः आगमी आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न ६ महिनाको बच्चा काखमा लिएर म्याग्दीको धौलागिरि गाउँपालिका ३ मुनाको धनजनता माविमा रहेको मतदान स्थलमा तर्फ जाने तयारी गर्दै सहायक मतदान अधिकृत मेनिका पुन मगर । तस्विर ठाकुरप्रसाद आचार्य nirbachan ma karmachari khataun suru