कुस्मा मा वाम गठबन्धनको उर्लियो जनसागर (फोटोफिचर)

विकल्प न्यूज/पर्वत
कार्तिक ३० गते ।
पर्वतको सदरमुकाम कुस्मा बजारमा वाम गठबन्धनको संयुक्त चुनावी आमसभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको थियो । चुनावी आसभामा जनताको वाक्लो उपस्थिति रहेको थियो ।DSC_0119

DSC_0077DSC_0110DSC_0063DSC_0070DSC_0081DSC_0119DSC_0107