कुल आचार्यसंगको कुराकानी

kulacharya१४ वर्ष अघि स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले संसारभरि छरिएका प्रवासी नेपालीहरुलाई एकजुट गर्नुका साथै नेपाललाई समृद्ध बनाउन योगदान पुराउने बताउँदै आएको छ।

http://www.bbc.com/nepali/41672596

यसै साता काठमाडौंमा सम्पन्न संघको आठौं विश्व संमेलनले जापानमा लामो समयदेखि व्यवसाय गर्दै आएका एकजना व्यवसायी भवन भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा निर्वाचित ब्रिटेनमा बसोबास गर्ने एकजना व्यवसायी कुल आचार्यलाई हाम्रा साथी गनी अन्सारीले “संघको नयाँ नेतृ्त्वले कामभन्दा कुरा बढी गर्ने छवि बदल्न सक्ला?” भनी सोधेका थिए bbc nepali