गायक राजेन्द्रले मुग्लीनमा भात खादा (भिडियो सहित)

विकल्प न्यूज/बेनी
असार ३१ गते ।
म्याग्दीका युवा गायक राजेन्द्र सापकोटाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नयाँ गिती एल्बम सार्वजनिक गुर्नभएको छ ।

शिव अखेलीको शव्दमा लोकप्रिय गायक सापकोटाको तीज गीत मुग्लीनमा भात खाँदा सार्वजनिक भएको छ । गीतले घर छोडेर विदेशीने नेपालीहरुको पीडा र बेदनालाई विषयबस्तु बनाएको छ ।
सापकोटा र पुर्णकला वि।सीको आवाज रहेको सो गीतमा लय सिर्जना गायक सापकोटाकै रहेको छ भने गीतको म्युजिक भिडियो शंकर वि।सीले निर्देशन गरेका छन ।